नारीका यी स्वभावले बिग्रन्छ घर परिवार « Khabarhub

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

भनिन्छ कुनैपनि घरको सौभाग्य भनेको नारी हो । असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ । तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ । धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ ।

तर, कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनाइरहेको हुन्छ । यसो भन्दैमा पुरुष चाहिं खराव हुँदैनन भन्ने होइन तर, आज हामीले यहाँ चर्चा गर्न खोजेको विषय नारीको हो । तल केही स्वभावहरु उल्लेख गरिएको छ । जुन व्यवहार छ भने नारीहरुले असल घरबारका लागि तत्काल आफ्नो स्वभाग सुधार्नु राम्रो हुन्छ ।

नमिठो बोल्ने : भनिन्छ वचनको वाण निकै घातक हुन्छ । चर्को स्वरले सम्बन्ध विगार्न सक्छ । त्यसैले मीठो र भद्र वचन बोल्ने महिला सौभाग्यवती मानिन्छन् ।

पैसाका लागि जे गर्न पनी तयार हुने : श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । जसले प्रेम, समर्पण तथा बफादारितालाई खरानी बनाउन्छ र जीवन नै उदास बनाइदिन्छ ।

हस्तक्षेपकारी भूमीका : केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन् । त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ ।

रुञ्चे : सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् ।

श्रीमानलाई आफ्नोमात्रै ठान्ने : यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन नै बरबाद बनाइरहेका हुन्छन् । महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : ४२ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले