सार्क फिल्म फेस्टिभलमा स्वस्तिमाले जितिन् बेस्ट परफर्मरको उपाधि « Khabarhub

सार्क फिल्म फेस्टिभलमा स्वस्तिमाले जितिन् बेस्ट परफर्मरको उपाधि


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिामा खड्काले चलचित्र ‘बुलबुल’ बाट अवार्ड हात पारेकी छिन् । श्रीलङ्काको कोलोम्बोमा आयोजित ‘सार्क फिल्म फेस्टिभल २०१९’ मा उनले बेस्ट परफर्मरको अवार्ड जितेकी हुन् ।

उनले आफूले अवार्ड जितेको सामाजिक सञ्जाल इन्स्टाग्रामका माध्यमबाट दिएकी हुन् । साथै उनले यो अवार्ड नेपालका लागि भएको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

फेस्टिभलमा सहभागी हुन स्वस्तिमा श्रीलङ्का पुगेकी थिइन् । उनले केही दिनअघि आफ्नो जन्मदिन मनाएकी थिइन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : ४१ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक