रोकिएन सिरिन्ज आक्रमणको त्रास, बनेपामा प्रहरी चैकी घेराउ « Khabarhub

रोकिएन सिरिन्ज आक्रमणको त्रास, बनेपामा प्रहरी चैकी घेराउ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– सोमबार विहान मात्र काभ्रेको बनेपामा दुईवटा सिरिन्ज आक्रमणको घटना दोहोरिएपछि स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् ।

सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई आक्रोशित स्थानीयबासीले कुटपिट गर्न खोजेपछि स्थिती केहीबेर तनावग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक जयराज सापकोटाका अनुसार, सिरिन्ज आक्रमणको आरोपमा स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

सोमबार एकजना बाटोमा हिँडिरहेकी महिला र अर्की बसमा यात्रा गरिरहेकी महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  २ : ०५ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही