केही दिनदेखि सुनको भाउ ओरालो, आज पनि घट्यो « Khabarhub

केही दिनदेखि सुनको भाउ ओरालो, आज पनि घट्यो


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही समयदेखि निरन्तर उकालो लागेको सुन गत हप्तादेखि केही ओरालो लागेको छ । गत शुक्रवार १४ सय घटेको सुन ७२ हजारमा कारोबार भएको थियो ।

आज(आइतबार) पनि सुनको मूल्य केही ओरालो लागेको छ । आज सुनको मूल्य ५ सय कम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रति तोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

चाँदी आज प्रतितोला ८८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रवार चाँदी ९ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : ३६ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर