नेपालद्वारा बंगलादेश सामू २६२ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा बंगलादेश सामू २६२ रनको लक्ष्य


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले बंगलादेश सामू २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली युवाटोलीले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २६१ रन बनाएको थियो ।

नेपाली व्याट्सम्यान पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले । सर्राफले १०९ बल खेल्दै ८१ रन जोड्दा जोराले ३७ बलमा ५६ रन जोडे ।

त्यस्तै रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्किले २१ रन जोडे ।

रोहित कुमार पौडेलले १४, कमल सिंह ऐरीले ९, रसिद खानले ६ असिफ सेशले ३ र हरिचरण चौहानले एक रन जोडे ।
नेपाल आफ्नो पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : ०७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण