दशैंको टीका लगाउँदै अमेरिकी राजदूतले दिए शुभकामना | Khabarhub Khabarhub

दशैंको टीका लगाउँदै अमेरिकी राजदूतले दिए शुभकामना


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिक राजदूत र्‍याण्डी बेरीले विजया दशमीको टीका ग्रहणसँगै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत टीका ग्रहणको फोटो सार्वजनिक गर्दै विजया दशमीको शुभकामना दिएका छन् ।

हेर्नुहोस अमेरिकी राजदूतको ट्वीट

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १ : २४ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा