पीएसएलको ड्राफ्टका लागि ५ खेलाडी सिफारिस « Khabarhub

पीएसएलको ड्राफ्टका लागि ५ खेलाडी सिफारिस


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले ५ जना खेलाडीलाई पाकिस्तान सुपर लिगको ड्राफ्टका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई सिफारिस गरेको छ ।

क्यानले शुक्रबार ५ जना खेलाडलाई पीएसएलका लागि सिफासिर गरिएको जानकारी दिएको हो ।

क्यानले २०२० को पीएसएलका लागि तीव्र गतिका बलर करण केसी, स्पिनर ललित नारायण राजवंशी, विकेटविपर ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर पवन शरार्फ र आरिफ शेखको नाम आईसीसीमा पठाएको छ ।

पीएसएलमा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अघिल्लो सिजन खेलेका थिए । जसमा उनले लाहोर कलान्दरबाट पीएसएल खेलेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : २६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण