‘जि’‘एफ’ खोइ भन्दा जिक्रीको आँखामा आँशु « Khabarhub

‘जि’‘एफ’ खोइ भन्दा जिक्रीको आँखामा आँशु


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कक्षामा शिक्षकले पढाइरहेका थिए । पढ्ने विद्यार्थी मध्य जिक्री सबैभन्दा इमान्दर थियो ।

एक दिन शिक्षकले प्रश्न सोधे

शिक्षक– जिक्री मलाइ ‘ए’ देखि ‘जेट्’ सम्म भनेर सुनाउ त ?

जिक्री – भटाभट भन्छ तर दुईवटा अंक भने छुटाउँछ ।

शिक्षक – जिक्री सबै भयो ‘जि’‘एफ’ खोइ त ?

जिक्री – ‘जि’‘एफ’को कुरा नगर्नु सर !

भन्दै आँखभरी आँसु पारेर जिक्री क्वावा रुन थाल्यो ।

शिक्षक– ट्वाँ

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ३ : १५ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र