महिला फुटबल– फाइनल खेलमा भारतसँग स्तब्ध भयो नेपाल « Khabarhub

महिला फुटबल– फाइनल खेलमा भारतसँग स्तब्ध भयो नेपाल


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाली महिला टोली फाइनलमा भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा नेपाली टोली २–० गोल अन्तरले पराजित हुँदै रजत पदकमा सीमित भयो ।

नेपालविरुद्ध भारतकी एनजी बालादेवीले गोल गरिन् । उनले खेलमा १७ औं र ५५ औं मिनेटमा भातरका लागि गोल गरेकी हुन् ।

यसअघि नेपाली खेलाडीले फागुनमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पराजय भोग्नु परेको थियो ।

घरेलु मैदानमा भएको सागमा भारतलाई हराउँदै स्वर्ण जित्ने नेपाली खेलाडीको सपना अधुरो रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  २ : ५४ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको