आमा भगवानको अर्को रुप « Khabarhub

आमा भगवानको अर्को रुप


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

‘आमा’ यत्ति उच्चारण गरेपछि तपाईंले के सम्झनु हुन्छ । पक्कै पनि आमा, माया, ममताकी खानी र सन्तानका लागि एक आदर्श हुन् ।

सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।

त्यसैले त विभिन्न विद्धानहरुले आमाको महिनामालाई बेग्लाबेग्लै रुपमा प्रस्तुत गरेका छन् । तपाईंलाई केही दार्शनिक तथा विद्धानले आमाको परिभाषा गरी गरेका छन् भन्ने जानकारी गराउँछौं ।

भगवानले सबै तिर हेर्न सक्दैनन् त्यसैले उनले तपाईंकालागि आमा बनाए । –रूडयार्ड किप्लिङ ।

म अहिले जो छु, अब जे बन्ने आशा राख्दैछु, त्यसको श्रेय आमालाई जान्छ । –अब्राहम लिंकन ।

ममतामयी आमा साथमा हुने मान्छे कहिल्यै पनि गरिब हुँदैन । –अब्राहम लिंकन ।

भगवान मलाइ असल आमा देउ म तिमीलाई असल राष्ट्र दिन्छु । –नेपोलियन बोनापार्ट ।

मैले कहिं बाट प्रेम गर्न सिकेको छु भने त्यो सबै मेरी आमाको देन हो । –अज्ञात ।

निस्वार्थ माया खोज्न अन्यत्र जानु पर्दैन आमाको काखमा गए पुग्छ । – यात्री केशर ।

निर्धक्क रुनका लागि उत्तम स्थान आमाको काख हो । –जोडी पिकोल्ट ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ९ : १६ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ