अष्ट्रेलियन संसदको कम्प्युटर नेटवर्क ह्याकको प्रयास « Khabarhub

अष्ट्रेलियन संसदको कम्प्युटर नेटवर्क ह्याकको प्रयास


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियन संसद्को कम्प्युटर नेटवर्क ह्याकको प्रयास भएको छ । संसद्को कम्युटर नेटवर्क ह्याकको प्रयास भएपनि कुनै सूचना चोरी नभएको अधिकारीले जनाएका छन् ।

साइबर आक्रमणका क्रममा संसद्का कम्प्युटर सञ्जालमा ह्याकको प्रयास भएपनि सरकारका अन्य कुनै कार्यालयमा साइबर आक्रमणको प्रयास नभएको जनाइएको छ । यद्यपि सुरक्षाका लागि कम्युटरको पासवर्ड परिवर्तन गरिएको छ ।

स्थानीय अधिकारीले विदेशबाट साइबर आक्रमणको प्रयास भएको हुनसक्ने जनाएका छन् । अष्ट्रलियाका प्रधानमन्त्री स्कट मोरिसनले यसबारे थप विवरण भने खुलाउन नसक्ने जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : ५१ बजे

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम