दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीविरुद्ध एनआरएनएले गुमायो सातौँ विकेट « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीविरुद्ध एनआरएनएले गुमायो सातौँ विकेट


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले त्रिभुवन आर्मी क्लब र एनआरएनएबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलमा १३१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एनआरएनएले सातौँ विकेट गुमाएको छ ।

खेलको १० ओ‌भर ३ बलमा आयुष्मान बम आउट भए । तिलक राज भण्डारीको बलमा एलबीडब्लू धरापमा पर्नुअघि उनले १२ बलमा १० रन बनाए ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ४ : २१ बजे

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीविरुद्ध एनआरएनएले गुमायो सातौँ विकेट

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

दमौली– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने

पुरानो पार्टी हुनुमा कांग्रेसले गर्व गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली काँग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी पुरानो भएकोमा

एसिया कप राइजिङ स्टार्स फाइनल : श्रीलङ्काविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्सको फाइनल खेलमा श्रीलङ्का

‘काठमाडौँ घोषणापत्र’ कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम