एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता « Khabarhub

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

मन्त्री लम्सालले पुरानै संरचना  वा नयाँमा पुल बनाउने निर्णय भई नसकेको बताए । निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । पुलका केही पिल्लर मात्र निर्माण भएका छन् ।

स्थानीयवासीले पुल निर्माणमा भइरहेको ढिलाइप्रति पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ४ : १८ बजे

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीविरुद्ध एनआरएनएले गुमायो सातौँ विकेट

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

दमौली– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने

पुरानो पार्टी हुनुमा कांग्रेसले गर्व गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली काँग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी पुरानो भएकोमा

एसिया कप राइजिङ स्टार्स फाइनल : श्रीलङ्काविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्सको फाइनल खेलमा श्रीलङ्का

‘काठमाडौँ घोषणापत्र’ कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम