२६ वर्षपछि हेटौँडा कपडा उद्योग चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिरहरू) « Khabarhub

२६ वर्षपछि हेटौँडा कपडा उद्योग चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिरहरू)


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ । 

उद्योगका ४ सय ८ वटामध्ये १५ वटा तान (लुम) मर्मतसम्भार गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण  उत्पादनको काम जारी छ । ती मेसिनमार्फत निजामती महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट तयार पारिएको छ । 

चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको यो उद्योग २०५७ सालमा बन्द भएको थियो । 

तस्बिर : सरला अधिकारी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ४ : ३६ बजे

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना

२६ वर्षपछि हेटौँडा कपडा उद्योग चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिरहरू)

काठमाडौं– सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीविरुद्ध एनआरएनएले गुमायो सातौँ विकेट

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

दमौली– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने

पुरानो पार्टी हुनुमा कांग्रेसले गर्व गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली काँग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी पुरानो भएकोमा