आफ्नो अभिव्यक्तिले प्रेस जगतलाई आघात परेको भन्दै मेयर चौधरीले गरे आत्मालोचना (विज्ञप्तिसहित ) « Khabarhub

आफ्नो अभिव्यक्तिले प्रेस जगतलाई आघात परेको भन्दै मेयर चौधरीले गरे आत्मालोचना (विज्ञप्तिसहित )


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफ्नो अभिव्यत्तिप्रति आत्मालोचना गर्दै विज्ञप्तिमार्फत क्षमा मागेका छन् । केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै उनले आत्मालोचना गरेका हुन् ।

मेयर चौधरीले आफ्नो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफ्नो विचार फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएका छन् । मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ८ : ३१ बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र