आज देशभर पानी पर्ने « Khabarhub

आज देशभर पानी पर्ने


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै आज (मंगलबार) देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा बिहानै पानी परे पनि अहिले मौसम सफा भएको छ । देशका अन्य ठाउँमा भने राति सम्म पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । महाशाखाले जारी गरेको ३ दिने मौसमको विवरण यस्तो छ :

असार २४ गते (मंगलवार)
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

असार २५ गते (बुधवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केहि भू-भागमा वर्षाको सम्भावना छ। देशको १/२ स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

असार २६ गते (बिहिबार )

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : ०७ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र