न्युजिल्यान्डले भारतविरुद्ध ब्याटिङ गर्ने « Khabarhub

न्युजिल्यान्डले भारतविरुद्ध ब्याटिङ गर्ने


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्ध टस जितेर न्यूजिल्यान्डले ब्याटिङ रोजेको छ । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा हुन लागेको खेलमा भारतले टस हारेपछि फिल्डिङ गर्ने भएको छ ।

लिग चरणको खेलमा भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले समान एक–एक अंक बाडेका थिए भने आजको खेलमा भारत र न्युजिल्यान्ड एकअर्का विरुद्ध जीत हात पार्दै विश्वकपको फाइनलमा स्थान बनाउने लक्ष्यमा छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ५९ बजे

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को

अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै

भोटेकोशी बाढीमा ज्यान गुमाएकालाई मजदुरले यसरी सम्झिए (तस्बिरहरू)

काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीमा परी

नेपाललाई चीनले दियो सुरुङ उद्धार उपकरण, विपद् व्यवस्थापनमा सहकार्य बढाउने बचन

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपाललाई शुक्रबार थप सुरुङ उद्धार उपकरण