६ वर्षको मेहनतपछि २० इन्चको कम्मर (फोटो फिचर) « Khabarhub

६ वर्षको मेहनतपछि २० इन्चको कम्मर (फोटो फिचर)


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुन्दर र आकर्षक शरीर बनाउन जो कोही रुचाउँछन् । अझ मोडलहरु आफूलाई मोटोपन हुनबाट टाढा राख्न विभिन्न उपाय अपनाइरहेका हुन्छन् ।

एक भनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले पनि आफ्नो शरी बनाउन ६ वर्ष मेहनत गरिन् । अहिले उनको शारीरिक बनावट देखेर जो कोही अचम्मित पर्छन् । उनका शरिरका अन्य अंग मोटो भए पनि कम्मर भने निकै पातलो छ ।

कम्मर घटाउन उनले ६ बर्षसम्म मेहनत गरेकी हुन् । अन्य युवतीभन्दा फरक देखिन उनको इच्छा थियो । यही इच्छाअनुसार उनले कम्मर घटाउन थालेकी हुन् ।

उनको कम्मरको साइज २० इन्च छ । कम्मर घटाउनका लागि उनले दैनिक २३ घण्टा कसिलो (टाइट) कपडा लगाउथिन् । साथै उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : ३६ बजे

किसानलाई दैनिक एक करोड भुक्तानी, बक्यौता क्रमश : तिर्दै डीडीसी

काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक करिब एक करोड

क्यानद्वारा खेलाडी वर्गीकरण

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि

‘गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि