तपाईंको आँखामा समस्या आइरहन्छ ? कारण यस्तो हुनसक्छ « Khabarhub

तपाईंको आँखामा समस्या आइरहन्छ ? कारण यस्तो हुनसक्छ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भिटामिन ‘ए’ शरीरका लागि अत्यावश्यक तत्व हो । शरीरमा भिटामिन ‘ए’ को कमी भएमा कुपोषण हुनसक्छ ।

जसका कारण विभिन्न खालका स्वास्थ्य समस्याहरु आउँछ । भिटामीन ए लाई शुक्ष्म पोषक तत्व पनि भनिन्छ । किनकि भिटामिन ‘ए’ थोरै मात्रामा भए पनि हुन्छ तर यो शरीरका लागि नभइ हुँदैन । तोरीको साग, सखरखण्ड, गोलभेंडा, आरु, आँप, गाँजर, ब्रोकाउली लगायतका फलफूल तथा तरकारीमा भिटामिन ‘ए’ पाइन्छ

भिटामिन ‘ए’ ले आँखालाई स्वस्थ बनाउन, छालाको सुरक्षा शारीरिक वृद्धि विकास र रोगको संक्रमणबाट बचाउँछ । भिटामिन ‘ए’ को कमी भएका व्यक्तिमा सबैभन्दा बढी आँखाको समस्या देखिने गर्छ । त्यसैले आँखामा समस्या आइरहने व्यक्तिले भिटामिन ‘ए’ पाइने खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

भिटामित ए को कमी भएमा यस्तो समस्या निम्तिन्छ

– आँखामा खराबी आउने,

– रोग बिरुद्ध लड्ने क्षमतामा ह्रास आउने,

– झाडापखालाले सिकिस्त पार्ने,

– लामो समयसम्म भिटामीन ए को कमी भएमा दृष्टि गुम्नसक्ने,

– छाला सम्बन्धी रोगहरु लाग्ने ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : ४३ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।