गोर्खा सैनिकका सन्तानहरुलाई वंशजको नागरिकता दिन कांग्रेस सांसदको माग « Khabarhub

गोर्खा सैनिकका सन्तानहरुलाई वंशजको नागरिकता दिन कांग्रेस सांसदको माग


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद देबेन्द्र कडेलले भुपु गोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिक दिनु पर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा भुतपुर्व सैनिक कल्याणकारी समिति नेपाल एवं ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायत र नेपाल को आयोजना मा आयोजित अन्तरक्रिया कार्यक्रममा संसद कडेलले गोर्खा सैनिकले बिश्वमा नेपाललाई चिनाई रहेको पनि दाबी गरे।

उनले नेपाललाई बिश्वमा जसरी गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथाले चिनाइ रहेका छन त्यसरीनै गोर्खा सैनिकले पनि नेपाललाई चिनाउने काम गरेको भन्दै उनका सन्तानहरुलाई वंशजको नागरिकताबाट बन्चित गराउन नहुने तर्क गरे।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : २४ बजे

सरकारलाई घेर्दै कांग्रेसले उठायो १५ प्रश्न, वालेन्द्र शाह पाइला पाइलामा चुकेको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड

कांग्रेसको निष्कर्ष : वालेन्द्र नेतृत्वको सरकार असफल भइसक्यो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार

येन स्थिरतामा अमेरिकाको जोड

वासिङ्टन– अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान

नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ?

काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली