चिनियाँ दूतावास घेराउ गर्न पुगेका एक दर्जन प्रदर्शनकारी पक्राउ « Khabarhub

चिनियाँ दूतावास घेराउ गर्न पुगेका एक दर्जन प्रदर्शनकारी पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित चिनियाँ राजदूतावास घेराउ गर्न गएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । चीनतर्फ हुने नेपाली महिला बेचविखनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चीनतर्फ नेपाली महिला बेचविखन भइरहेको भन्दै तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको ध्यानाकर्षण गर्नका लागि प्रदर्शन गरिएको महिला अधिकारकर्मी सीता ज्योतिले जानकारी दिइन् ।

यसअघि सीमा सुरक्षा समितिका प्रदर्शनकारीले चीनले नेपाली भूमि मिचेको भन्दै पत्र पेश गरेका थिए । नियन्त्रणमा लिइएका प्रदर्शनकारीलाई कमलपोखरी प्रहरी वृत्तमा राखिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ३ : ०४ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई