वुमन्स टी-२० क्रिकेट असोज २९ गतेदेखि | Khabarhub Khabarhub

वुमन्स टी-२० क्रिकेट असोज २९ गतेदेखि


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिता असोज अन्तिम साताबाट शुरु हुने भएको छ ।

क्विन्स इभेन्ट मेनेजमेन्टले आयोजना गर्ने प्रतियोगिता असोज २९ गतेदेखि कार्तिक ७ गतेसम्म चल्नेछ ।  वुमन्स च्याम्पियन्सका लागि नेपालका विभिन्न शहरका ५ वटा टिम रहेका छन् । उनीहरुका मार्की खेलाडीसमेत यसअघि नै घोषणा भइसकेका छन् ।

यसअघि नैत्र अन्तिम साता हुने भनिएको प्रतियोगिता विभिन्न कारणले सर्दै अब असोजको अन्तिममा हुने घोषणा गरिएको छ । प्रतियोगिता काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : १० बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी