वुमन्स टी-२० क्रिकेट असोज २९ गतेदेखि « Khabarhub

वुमन्स टी-२० क्रिकेट असोज २९ गतेदेखि


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिता असोज अन्तिम साताबाट शुरु हुने भएको छ ।

क्विन्स इभेन्ट मेनेजमेन्टले आयोजना गर्ने प्रतियोगिता असोज २९ गतेदेखि कार्तिक ७ गतेसम्म चल्नेछ ।  वुमन्स च्याम्पियन्सका लागि नेपालका विभिन्न शहरका ५ वटा टिम रहेका छन् । उनीहरुका मार्की खेलाडीसमेत यसअघि नै घोषणा भइसकेका छन् ।

यसअघि नैत्र अन्तिम साता हुने भनिएको प्रतियोगिता विभिन्न कारणले सर्दै अब असोजको अन्तिममा हुने घोषणा गरिएको छ । प्रतियोगिता काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : १० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण