कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबारबाट « Khabarhub

कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबारबाट


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोलि (मंगलबार)बाट शुरू हुने भएको छ ।

कांग्रेसको हिमाल,पहाड,तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान देशब्यापी रूपमा एकसाथ प्रारम्भ हुने भएको हो । अभियानको सुभारम्भ विपि कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा रोपेर गरिने भएको छ ।

मुलत प्रदेशशभा निर्वाचन क्षेत्रमा केन्द्रीत कार्यक्रमका लागि तोकिएका ३३० प्रतिनिधिहरु विभिन्न स्थानमा पुगे भएका छन् ।

जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित बिशेष संवाद ,संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तक्रिया, स्थानीय तहको दुई वर्षे समिक्षा कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम आदि हुने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ५ मुद्दामा केन्द्रीत रहेर ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : २३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर