मिचेको भूमि फिर्ता माग्दै चीन विरुद्ध पनि प्रदर्शन « Khabarhub

मिचेको भूमि फिर्ता माग्दै चीन विरुद्ध पनि प्रदर्शन


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट मिचिएको भूमी फिर्ता गर्न प्रदर्शन भइरहेको बेला चीनले मिचेको भूमी पनि फिर्ता गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ।

‘मौलिक जरोकिलो पार्टी’ले भारत र चीन दुबैले मिचेको भूभाग फिर्ता गर्न माग गर्दै काठमाडौंको गोंगबुमा दबाबमुलक कोणसभा गरेको हो ।

शनिवार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म नयाँ बसपार्क नजिकै भएको कोणसभामा भारत र चीन दुबै देशले मिचेको भूमी फिर्ता गर्न माग गरिएको थियो ।

भारतले नेपालसंग सिमाना जोडीएका २३ जिल्लाको ७१ ठाउँमा र चीनले ४ जिल्लाको ११ ठाउँमा भूमी मिचेको भन्दै फिर्ताका लागि तत्काल पहल गर्न सरकारसंग आग्रह गरेको हो ।

पार्टी प्रवक्ता लीला बहादुर बाँनियाले दुबै छिमेकीले मिचेको नेपाली भूमी फिर्ता गर्न सरकारले तत्काल पहल नगरे थप आन्दोलन चर्काउने चेतावनी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : १० बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि