दशरथ रंगशालामा दर्शकमाथि प्रहरीको दुर्व्यवहार « Khabarhub

दशरथ रंगशालामा दर्शकमाथि प्रहरीको दुर्व्यवहार


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झडप भएको छ । फुटबलको टिक लिन गएका समर्थक र प्रहरीबीच झडप भएको हो ।

प्रहरी र दर्शकबीच झडप भइरहँदा रिपोटिङमा पुगेका पत्रकारमाथि समेत प्रहरीले लाठि हानेको हो ।

साग अन्तरर्गत फाइनल खेलको टिकटका लागि दशरथ रंगशाला परिसर पुगेका दर्शकहरु ठेलमठेल गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ ।

कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार समुन चापागाईमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ५८ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार