विविध कार्यक्रम गरी विश्व मानव अधिकार दिवस मनाइयो « Khabarhub

विविध कार्यक्रम गरी विश्व मानव अधिकार दिवस मनाइयो


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व मानव अधिकार दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ ।

७१औँ विश्व मानवअधिकार दिवस, २०७६ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सिंहदरबारमा आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, मन्त्रिगण, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित भएका थिए ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले विश्वव्यापी मानव अधिकारको घोषणाप्रतिको नेपालको प्रतिबद्धतालाई पुनः दोहोर्‍याउन दिवसले प्रेरित गरेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : १५ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट