पूर्वसांसद पुरीको निधनमा शोक प्रस्ताव पारित « Khabarhub

पूर्वसांसद पुरीको निधनमा शोक प्रस्ताव पारित


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाको दोस्रो बैठकले नेपाली काँग्रेसका तर्फबाट २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद जीतबहादुर पुरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद पुरीको गत फागुन २२ गते बुधबार ७७ वर्षको उमेरमा झापामा उपचारका क्रममा निधन भएको थियो । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा पुरी लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा क्रियाशील थिए ।

कुशल सङ्गठक एवम् समाजसेवीको समेत छवि बनाएका नेता पुरीको निधनमा बैठकले शोक प्रस्ताव पारित गर्दैै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरको छ । सभाको अर्को बैठक फागुन २९ गते बुधबार १२ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : २४ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको