छानाबाट खसेको टायल लागेर १ जनाको मृत्यु « Khabarhub

छानाबाट खसेको टायल लागेर १ जनाको मृत्यु


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाेलबजार– सिरहाको गोलबजारमा घरको छानाबाट खसेको टायलले लाग्दा रामअवतार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका– ११ बलकावाका ५२ वर्षीय सदाको आफ्नै घरको छानाबाट टायल खसेर लाग्दा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नविन घिमिरेका अनुसार मंगलबार घरमै सुतिरहेका बेला छानोबाट खसेको टायल उनको टाउकोमा लागेको थियो ।

लगत्तै अस्पताल पुर्‍याइएपनि उपचारको क्रममा बुधबार विहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन