काठमाडौं महानगरपालिकाले दियो प्रधानमन्त्री दैवी उद्धार कोषलाई ४० लाख « Khabarhub

काठमाडौं महानगरपालिकाले दियो प्रधानमन्त्री दैवी उद्धार कोषलाई ४० लाख


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषलाई ४० लाख ३१ हजार ४ सय १३ रुपैँयाको चेक हस्तान्तरण गरेको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषदको कार्यलय सिंहदरबार पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई महानगरपालिकाबाट २५ लाख र कर्मचारीको एक दिनको तलब सहयोग गर्ने निर्णय महानगरपालिकाले यस अघि नै गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ६ : १६ बजे

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर