शिक्षक बन्न अब विषयगत लाइसेन्स अनिवार्य « Khabarhub

शिक्षक बन्न अब विषयगत लाइसेन्स अनिवार्य


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामुदायिक विद्यालयमा शिक्षक बन्न अब विषयगत नै लाइसेन्स चाहिने भएको छ । तहगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दै आएको शिक्षक सेवा आयोगले पहिलो पटक विषयगत परीक्षा सञ्चालन गर्न लागेको प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

लाइसेन्स लिएपछि मात्र स्थायी शिक्षक पदका लागि उम्मेदवार बन्न पाइनेछ । त्यसका लागि आयोगले लिने विषयगत लाइसेन्सको परीक्षा पास हुनुपर्छ । यसअघि तहगत रुपमा परीक्षा लिएर लाइसेन्स वितरण गरिन्थ्यो ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका सबै विषयका शिक्षकका लागि तहअनुसार एउटै मात्र परीक्षा सञ्चालन हुन्थ्यो । एकै किसिमको लाइसेन्स पाउँथे । समाचार कान्पिुर दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ६ : ५४ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल