बेला न कुबेला भेनेजुएला !, भ्रष्टाचारको दलदलमा स्थानीय तह « Khabarhub

बेला न कुबेला भेनेजुएला !, भ्रष्टाचारको दलदलमा स्थानीय तह


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले बेला न कुबेल भेनेजुएला शीर्षकमा मुख्य समाचार छापेको छ । जसले नेकपा र सरकारमा तरंग मात्र ल्याएन, दूई अध्यक्षको मित्रतालाई समेत खल्बल्याएको छ । सामाजिक सञ्जाल र केही मिडियामा पनि यो भेनेजुएला लोकप्रिय हुँदै गएको छ । कुनै साइनो–सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाईको विषय पनि बनेको छ ।

त्यस्तै अन्नपूर्णले महिना ६, उजरी २७१६ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । स्थानीय तह भ्रष्टाचारको दलदलमा फसेका छन् । पछिल्लो ६ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवैदन्दा बढी उजुरी स्थानीय तहकै परेको पाइएको छ ।

केन्द्रमा १,४०९, प्रदेश १ मा ३२८, प्रदेश २ मा ५२२, प्रदेश ३ मा १४६, गण्डकी प्रदेशमा ९६, प्रदेश ५ मा २०४, कर्णाली प्रदेशमा १४३ र सुदूरपश्चिम प्रदेशमा ११३ गरी जम्मा २ हजार ७ सय १६ उजुरी परेका छन् ।

त्यस्तै अन्नपूर्णले मेलम्चीमा महाभूल शीर्षकमा सम्पादकीय छापेको छ । मेलम्ची खानेपानी आयोजना पुनः एकपटक कुशासनको सिकार भएको जनाएको छ । खानेपानीमन्त्री बिना मगरको अक्षमताका कारण उपत्यकामा यही वर्ष आइसक्ने मेलम्चीको पानी अब ठेक्का रद्द गराएर अनिश्चित तुल्याइएको जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ७ : २७ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

काठमाडौं– निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको