स्याटेलाईट खरिद– विवादित कम्पनीसँग सम्झौताको तयारी « Khabarhub

स्याटेलाईट खरिद– विवादित कम्पनीसँग सम्झौताको तयारी


२७ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०७६ साल जेठ २७ गते सोमबार । आज प्रकाशित कान्तिपुर दैनिकले पहिलो पृष्ठमा स्याटेलाइट खरिद सम्झौता विवादित कम्पनीसँग गर्ने तयारी शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ ।

]तीन महिनाअघि समझदारी पत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग केपी ओलीको फ्रान्स भ्रमणका क्रममा सम्झौताको तयारी गरिएको छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद रहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  ६ : २१ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत