एक हप्ताको अस्पताल बसाइँपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज « Khabarhub

एक हप्ताको अस्पताल बसाइँपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – मुटुको भल्बमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । गत जेठ १९ गते अस्पताल भर्ना भएका पौडेल एक हप्ताको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मुख्यमन्त्री पौडेलले नियमित स्वास्थ्य परीक्षण गर्दा क्रममा मुटुमा समस्या देखिएको थियो । काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उहाँको एनजिओप्लाष्टि गरिएको थियो ।

उनको उपचारमा अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोली खटिएको थियो । अस्पताल भर्ना भएसँगै मुख्यमन्त्री पौडेल सहभागी हुने सार्वजनिक कार्यक्रम एक हप्ताका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ११ : २७ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त