मोदी र राजापाक्षबीच भेटवार्ता « Khabarhub

मोदी र राजापाक्षबीच भेटवार्ता


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका विपक्षी दलका नेता तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीको औपचारिक भ्रमणका क्रममा उनीहरुबीच आइतबार भेटवार्ता भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री मोदीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग दुई पक्षीय चासोका बारेमा छलफल गरेका थिए ।

भेटवार्तापछि मोदीले राष्ट्रपतिको कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको सिरिसेनाको सचिवालयले जनाएको छ । राष्ट्रपति सिरिसेना विमस्टेक सदस्य राष्ट्रहरूको एक नेता पनि हुन भने उनी केही दिन अगाडि भएको मोदीको सपथग्रहण समारोहमा सहभागी भएका थिए ।

मोदीले प्रधानमन्त्रीकारूपमा दोस्रो कार्यकालका लागि सपथग्रहण गर्दा विमस्टेकका सदस्य राष्ट्रहरूलाई मात्रै आमन्त्रण गरेका थिए ।
उनको सपथग्रहण समारोह गत मे ३० तारिखका दिन भएको थियो । सपथग्रहणपछि पहिलो विदेश भ्रमणको रुपमा प्रधानमन्त्री मोदी माल्दिभ्स हुँदै श्रीलङ्का पुगेका हुन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ४० बजे

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम