सरकारी प्रस्तावविरुद्ध मड्रिडमा प्रदर्शन « Khabarhub

सरकारी प्रस्तावविरुद्ध मड्रिडमा प्रदर्शन


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्याटालोनियाका पृथकतावादी नेताहरुसँग वार्ताका गर्ने प्रधानमन्त्री पेद्रो सान्चेजले गरेको प्रस्तावविरुद्ध स्पेनको राजधानी मड्रिडमा दशौँ हजारले प्रदर्शन गरेका छन् ।

पपुलर पार्टी, नागरिक पार्टी र अन्य दक्षिणपन्थी पार्टीले प्रदर्शनको आयोजना गरेका हुन् । स्पेनका दक्षिणन्थिीहरुले क्याटालन पृथकतावादीसँग हुने वार्तालाई आत्मसमर्पण र धोकाको संज्ञा दिँदै आएका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री सान्चेजले तत्काल राजीनामा दिनुपर्ने र तत्काल चुनावको मिति घोषणा गर्न समेत माग गरे । प्रदर्शनमा ४५ हजारभन्दा धेरैको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

दक्षिणपन्थीजस्तै स्पेनका समाजवादीहरुले पनि क्याटालन पृथकतावादीसँग वार्ता गर्न नहुने पक्षमा छन् । यद्यपि यसअघि नै क्याटालन पृथकतावादी नेताहरुले प्रधानमन्त्री सान्चेजले गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ५९ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि