सपनामा अनार खाएको देखे हुन्छ धन प्राप्ति, अरु के देख्दा कस्तो लाभ ? | Khabarhub Khabarhub

सपनामा अनार खाएको देखे हुन्छ धन प्राप्ति, अरु के देख्दा कस्तो लाभ ?


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाई सपनामा देखेका केही कुराले के संकेत गर्छ भन्ने सोचिरहनु भएको हुन सक्छ ।

सपनाका आएका कतिपय विषयले आगामी दिनको सूचना वा संकेत दिने हिन्दू धर्मशास्त्रहरुका व्याख्या गरिएको पाइन्छ । हामीले यसअघि पनि सपनाका विभिन्न फलहरुबारे उल्लेख गरिरहेका छौं ।

यसैक्रममा आज हामी सपनामा देखिने केही चिज, वस्तु र विषयमा बारे यहाँ चर्चा गर्न गइरहेका छौं । आखिर सपनामा यी चिज बस्तु देख्दा कस्तो फल प्राप्त हुन सक्छ त ?

फूल: हरियो फूल सपनामा देखे जनसम्पर्क बढ्छ। सेतो फूल देखे धन लाभ हुन्छ।

वर्षा: घनघोर वर्षा देखे व्यापार लाभ हुन्छ।

युद्ध: युद्ध भएको देखे विजय मिल्छ।

स्याउ : स्याउ देखे धन र मान मिल्छ। स्याउ खाएको देखे नोकरी वा रोजगारी प्राप्त हुन्छ।

केरा: केरा देखे संसारका सबै वस्तु सुलभ प्राप्ति हुन्छ। जिवन आरामले बित्छ।

आँप: आँप देखे सन्तान प्राप्ति हुन्छ।

अम्बा: अम्बा देखे छिटै सन्तान प्राप्ति हुन्छ।

अनार: अनार देखे धनवान हुन्छ।

माछा: माछा देखे धेरै शुभ हुन्छ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : ३५ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज