सपनामा अनार खाएको देखे हुन्छ धन प्राप्ति, अरु के देख्दा कस्तो लाभ ? « Khabarhub

सपनामा अनार खाएको देखे हुन्छ धन प्राप्ति, अरु के देख्दा कस्तो लाभ ?


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाई सपनामा देखेका केही कुराले के संकेत गर्छ भन्ने सोचिरहनु भएको हुन सक्छ ।

सपनाका आएका कतिपय विषयले आगामी दिनको सूचना वा संकेत दिने हिन्दू धर्मशास्त्रहरुका व्याख्या गरिएको पाइन्छ । हामीले यसअघि पनि सपनाका विभिन्न फलहरुबारे उल्लेख गरिरहेका छौं ।

यसैक्रममा आज हामी सपनामा देखिने केही चिज, वस्तु र विषयमा बारे यहाँ चर्चा गर्न गइरहेका छौं । आखिर सपनामा यी चिज बस्तु देख्दा कस्तो फल प्राप्त हुन सक्छ त ?

फूल: हरियो फूल सपनामा देखे जनसम्पर्क बढ्छ। सेतो फूल देखे धन लाभ हुन्छ।

वर्षा: घनघोर वर्षा देखे व्यापार लाभ हुन्छ।

युद्ध: युद्ध भएको देखे विजय मिल्छ।

स्याउ : स्याउ देखे धन र मान मिल्छ। स्याउ खाएको देखे नोकरी वा रोजगारी प्राप्त हुन्छ।

केरा: केरा देखे संसारका सबै वस्तु सुलभ प्राप्ति हुन्छ। जिवन आरामले बित्छ।

आँप: आँप देखे सन्तान प्राप्ति हुन्छ।

अम्बा: अम्बा देखे छिटै सन्तान प्राप्ति हुन्छ।

अनार: अनार देखे धनवान हुन्छ।

माछा: माछा देखे धेरै शुभ हुन्छ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : ३५ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा