राष्ट्रपतिको भूमिका निष्पक्ष भएन, राजसंस्थालाई त्यो भूमिका दिनुपर्छ– राणा « Khabarhub

राष्ट्रपतिको भूमिका निष्पक्ष भएन, राजसंस्थालाई त्यो भूमिका दिनुपर्छ– राणा


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले नेपालमा राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा अध्यक्ष राणाले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको बताए ।

नेपालको राजसंस्था निश्पक्ष र कुनैपनि पार्टीमा आवद्ध नभएकोले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने अध्यक्ष राणाको भनाइ छ ।

अध्यक्ष राणाले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपतिका लागि प्रहरी तालिम केन्द्रको जग्गामा कार्यालय बनाउन लागिको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ६ : १६ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको