धुनषाको नगराइन नगरपालिकाका सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ « Khabarhub

धुनषाको नगराइन नगरपालिकाका सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको नगराइन नगरपालिकाका सब–इन्जिनियर घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

नगरपालिकाबाट सञ्चालित योजनाहरुको कार्यसम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी गर्ने प्रयोजनका लागि ठेकेदार कम्पनीसँग लिएको ५५ हजार रुपैयाँ घुससहित सब–इन्जिनियर उमेश मण्डल रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सब–इन्जिनियर मण्डललाई रंगेहात पक्राउ गरेको हो ।

मण्डललाई घुस लिइएको रकमसहित जनकपुर अञ्चल अस्पताल नजिकको रेडक्रम भवन परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : २२ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार