भारतीय प्रधानमन्त्री मोदी ‘छिट्टै’ नेपाल भ्रमणमा आउने « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी ‘छिट्टै’ नेपाल भ्रमणमा आउने


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने बताएका छन् ।

भिडियो कन्फ्रेन्सिङमार्फत अमलेखगन्ज–मोतिहारी सीमापार पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् ।

नेपालका समकक्षी (प्रधानमन्त्री केपी शर्मा ओली)लाई सम्बोधन गर्दै प्रधामन्त्री मोदीले भने, ‘तपाईंले मलाई फेरि एकपटक त्यहाँ (नेपाल) आउनका लागि निमन्त्रणा गर्नुभएको छ । म यो कुरालाई धेरै महत्व दिन्छु । मेरो पनि तीब्र इच्छा हुन्छ, नेपाल आउन । म धेरै छिटो नेपाल आउने प्रयास गर्नेछु । तपाईंलाई धेरै धेरै धन्यवाद !’

मोदीले प्रधानमन्त्री ओलीको उत्तम स्वास्थ्यका लागि पनि कामना गरे ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  २ : ५६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर