सलमान खानको घरमा ‘क्राइम ब्रान्च’ को छापा, २९ वर्षपछि वान्डेट अपराधी पक्राउ « Khabarhub

सलमान खानको घरमा ‘क्राइम ब्रान्च’ को छापा, २९ वर्षपछि वान्डेट अपराधी पक्राउ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दबंग स्टार सलमान खानसँग जोडिएको एक खबर बाहिर आएको छ । भारतीय मिडियाका अनुसार प्रहरीको अपराध शाखाले सलमान खानको गोराईस्थित बंगलामा छापा मारेर बंगलाको हेरचाह गर्ने ६२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ती व्यक्तिलाई पछिल्लो २९ वर्षदेखि प्रहरीको अपराध महाशाखाले खोजी गरिरहेको थियो । खबरका अनुसार पक्राउ परेका ती व्यक्तिले सलमान खानको घरको २० वर्षदेखि रेखदेख गरिरहेका थिए । उनको नाम मुम्बई प्रहरीको खोजी सूचीमा थियो ।

सलमानको बंगलामा चौकीदारी गर्ने ती व्यक्तिको नाम शक्ति सिद्देश्वर राणा हो । यी आरोपीमाथि कुटपिट र चोरीको उजुरी परेको थियो । पक्राउ परेका उनी जमानतमा छुटेपछि फरार भएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : ५४ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक