‘बागी ३’ मा ४ सय कारका साथ ४५ गुण्डासँग लड्नेछन् टाइगर श्राफ « Khabarhub

‘बागी ३’ मा ४ सय कारका साथ ४५ गुण्डासँग लड्नेछन् टाइगर श्राफ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बागी, बागी २ र वार जस्ता फिल्मपछि टाइगर श्राफको इमेज एक्सन हिरोको बनेको छ । दर्शकले उनको फिल्ममा एक्सन दृश्यको प्रतीक्षा गर्न थालेका छन् ।

टाइगरको फिल्ममा एक्सनको स्तर झन् बलियो बन्दै गएको छ । एक्सन निर्देशकको दिमाग टाइगरलाई कसरी अझै फरक खालको भूमिकामा देखाउन सकिन्छ भन्ने हुन्छ । किनकि, टाइगरले जस्तोसुकै स्टन्ट पनि दिन तयार हुन्छन् ।

हालै ‘वार’ को सफलताले उत्साहित टाइगर श्राफ ‘बागी ३’ को शूटिङमा व्यस्त छन् । जसमा श्रद्धा कपूर लिड रोलमा छन् ।

भारतीय मिडियाका अनुसार टाइगरले उक्त फिल्ममा एक यस्तो दृश्य दिँदैछन्, जसलाई देखेर दर्शक चकित पर्नेछन् । राम लक्ष्मण र अहमद नामक एक्सन निर्देशकहरुले उक्त एक्सन सटलाई कोरियोग्राफी गरिरहेका छन् । भनिएको छ, ती दृश्यहरुलाई ४ सय कारका साथ टाइगरलाई ४५ गुण्डासँग लड्दै गरेको देखिनेछ ।

फिल्मका ती दृश्यमा गुण्डासँगै कार पनि पिच्काइदिएको हेर्न सकिनेछ । यी दृश्यलाई फिल्म युनिटले प्रचारको माध्यम बनाउने सोच पनि बनाएको छ । फिल्मप्रति दर्शकको तीव्र प्रतीक्षा छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ५२ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक