अल इन्डिया कपको च्याम्पियन बन्यो सुदूरपश्चिम ११ | Khabarhub Khabarhub

अल इन्डिया कपको च्याम्पियन बन्यो सुदूरपश्चिम ११


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल इन्डिया कप २०१९ को उपाधि सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले जितेको छ । आइतबार भएको फाइनलमा सुदूरपश्चिमले देहरादुन क्लबलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

सुदूरपश्चिमले देहरादुनलाई ६–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो । सुदूरपश्चिम ११ अघिल्लो संस्करणको अल इन्डिया कपमा उपविजेता भएको थियो ।

यो संस्करणमा सुदूरपश्चिमलाई जित दिलाउन विक्रम सिंह एक्लैले ५ गोल गरे भने कमल देउवाले एक गोल थपे ।

सिंहले खेलको नवौं, ११ , १८, ३१ औँ र ७७ औँ मिनेटमा गाले गरे भने देउवाले २४ औँ मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ३३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’