सीमा विवादबारे कुटनीतिक प्रयासबाट समाधान खोज्न सुझाव « Khabarhub

सीमा विवादबारे कुटनीतिक प्रयासबाट समाधान खोज्न सुझाव


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राज्ञिक विद्यार्थी परिषदले भारतले नेपालको सीमा मिचेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतीय नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक लगायतका ठाउँका सीमा मिचिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

परिषदले विज्ञप्ति जारी गर्दै सीमा विवादबारे दुवै देशले कुटनीतिक प्रयासबाट दीर्घकालीन समाधान खोज्नुपर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ५४ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।