रङ्गशाला निर्माणमा सहयोग जुटाउन दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ « Khabarhub

रङ्गशाला निर्माणमा सहयोग जुटाउन दुबईमा ‘धुर्मुस सुन्तली साँझ’


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ लाई आर्थिक सहयोग जुटाउन दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

दुबईमा सक्रिय रहेका संघ संस्थाहरूको आयोजना रहने गरी चितवन समाजले यो कार्यक्रमको संयोजन गर्न लागेको हो । कार्यक्रम यही अप्रिल २६ तारिखका दिन हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिए ।

कार्यक्रममा धुर्मुस सुन्तली सहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने आयोजकले बताएको छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा समेत कार्यक्रमका बारेमा जानकारी दिएका छन् ।

ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा उक्त कार्यक्रम हुने बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १० : १५ बजे

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद