सिन्धु कप फुटबलको उपाधि जाउलाखेलले जित्यो « Khabarhub

सिन्धु कप फुटबलको उपाधि जाउलाखेलले जित्यो


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– राजधानीको जाउलाखेल युथ क्लवले नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिता जितेको छ ।

सिन्धुपाल्चोकको लामोसाँघुस्थित बसन्तपुर मैदानमा शनिवार (आज) भएको खेलमा जाउलाखेलले गोरखा ब्जाइज क्लब रुपन्देहीलाई ०–२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

जाउलाखेलको जीतमा डेनियलले १९ औं र ५६ औं मिनेटमा गोल गरेका थिए ।

विजयी जाउलाखेलले ५ लाख र उपविजेता गोरखा रुपन्देहीले २ लाख पचास हजार रुपैयाँ जितेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : २२ बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ