सलमान खानको ‘किक २’ मा हुने छैनन् रोहित « Khabarhub

सलमान खानको ‘किक २’ मा हुने छैनन् रोहित


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म अभिनेता सलमान खानको आगामी फिल्म ‘किक २’ को निर्देशन फिल्म निर्माता साजिद नाडियाडवालाले गर्ने भएका छन् । पहिले यो फिल्मको निर्देशनको जिम्मा रोहित सेट्टीले सम्हाल्ने खबर बाहिर आएको थियो ।

यो खबरलाई हल्ला साबित गर्दै साजिद नाडियडवालाको फिल्म निर्माण कम्पनीले यसबारेमा आधाकारिक जानकारी दिएको हो ।

केही समयअघि सम्म पनि फिल्मको निर्देशक रोहित सेट्टीले नै गर्ने भनिएको थियो । अब भने साजिदको कम्पनीका अनुसार यो फिल्मलाई साजिदले नै निर्देशन गर्ने पक्का भएको छ । फिल्ममा सलमान खानसँगै ज्याकलीन फर्नाडिसको पनि मुख्य भूमिका हुने बताइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ११ : ०७ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन