विदेश जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ बन्द « Khabarhub

विदेश जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ बन्द


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउन बन्द गरेको छ ।

नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द गरेको हो । मंगलबारबाट यस्तो लेटर उपलब्ध नहुने भएपछि विद्यार्थीहरु भने अन्यौलमा परेका छन् ।

एनओसी बन्द गर्नुको कारणबारे भने केही खुलाइएको छैन । एनओसी आवश्यक पर्ने कोर्सहरु युरोपियन क्रेडिट्स ट्रान्सफर एण्ड एक्युमुलेसन सिस्टम अन्तर्गत हुने र नेपालको स्नातक तह पहिलो वा दोश्रो वर्ष सो–सरह हुने बताइन्छ ।

आधिकारिक तथा औपचारिक प्रयोजनका लागि एनओसी आवश्यक पर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : ४७ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा