टोटनह्याम विजयी | Khabarhub Khabarhub

टोटनह्याम विजयी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रिमियर लिगमा लेष्टरसिटीविरुद्ध टोटनह्यामले ३—१ को जित निकालेको छ ।

टोटनह्यामको जितका लागि डाभिसन सान्चेज, क्रिष्टियन इरिक्सेन तथा सन ह्युङ मिनले समान एक —एक गोल गरेका थिए ।

टोटनह्यामविरुद्ध सिटीका जमिया भार्देले एक गोल फर्काए । जितसँगै टोटनह्याम ६० अंकसहित प्रिमियर लिगको तेस्रो स्थानमा यथावत रहेको छ भने पराजित सिटीको ३२ अंक रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : ५० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका